Sub Navigation
मिति
Video Of The Day
Main Menu
Welcome
Online
Guests: 1, Members: 0 ...
most ever online: 22
(Members: 0, Guests: 22) on 06 जून : 14:02
Members: 35
Newest member: Gramatbi
most ever online: 22
(Members: 0, Guests: 22) on 06 जून : 14:02
Members: 35
Newest member: Gramatbi
Chatbox
Latest Forum Posts
No posts yet
महत्वपूर्ण वेब लिंकहरु
categories
अनलाइन दैनिकी (0)
अनलाइन ब्लगहरु (0)
कला तथा साहित्य (0)
खेलकुद (0)
बिज्ञान तथा प्रबिधि (0)
बिदेश समाचार (0)
मनोरञ्जनात्मक वेबपेजहरु (0)
हास्यब्यंग (0)
अनलाइन दैनिकी (0)
अनलाइन ब्लगहरु (0)
कला तथा साहित्य (0)
खेलकुद (0)
बिज्ञान तथा प्रबिधि (0)
बिदेश समाचार (0)
मनोरञ्जनात्मक वेबपेजहरु (0)
हास्यब्यंग (0)ओलानेपाल गीतसंगीत
फ्लास प्लेयर इन्सटल गर्नुहोला।
HolaNepal Restaurant
आजको भिडियो
नेपाली संघ संस्थाहरु
नेपाली पात्रो
September 2010
बिज्ञापन
बिज्ञापनको लागि bigyapan@holanepal.com मा सम्पर्क गर्नुहोला।
Poll
तपाईलाई ओलानेपाल डटकम कस्तो लाग्यो?
धेरै राम्रो
राम्रो
ठिकै
नराम्रो
NDF SPAIN को निमन्त्रणा
admin on शुक्रबार 03 सितम्बर 2010 - 00:37:31
NDF SPAIN को आयोजनामा यहि SEP- 6th, 2010 का दिन C/ SICILIA – 321 मा हुन गहिरहेको ऐतिहासिक हरितालिका तीज कार्यक्रममा सहभागीभइ कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण स्पेन भरि छरिएर रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक आमन्त्रण गर्दछौ।कार्यक्रम दिनको ठीक २ बजेदेखी बेलुकीको ८ बजे सम्मा सन्चालन गरिने सुचना सम्पूर्ण स्पेनबशी नेपालीहरुलाई अवगत गर्दछौ ।
कार्यक्रमका प्रमुख आकर्शणहरु:-
-जलपान कार्यक्रम
- महिला बर्गका लागि बिशेष खेलखुदको आयोजना गरिनेछ।
-हाल स्पेनमा बशोबाश गरिरहुनुभएका खत्यीप्राप्त नेपाली कलाकारहरुको बिशेष न्रित्य तथा गयन प्रस्तुती गरिनेछ।
-उपस्थित हुने सबै नेपाली दिदिबहिनी तथा दाजुभाईहरु सबैलाई नचाउने र अफु पनि नच्ने कार्यक्रम गरिनेछ।
-भाग्यसाली पुरस्कार
दीपक खरेल
महसचिब NDF स्पेन
(कार्यक्रम संचालक)
स्पेन मा सेप्टेम्बर ९ तारिक का दिन तीज बिसेस कार्यक्रम हुने
admin on शुक्रबार 03 सितम्बर 2010 - 00:35:05
स्पेन को बार्सिलोना को एल प्रात भन्ने ठाऊ मा यही आउदो सेप्टेम्बर ९ तारिक बिहीबार का दिन niberu expralament परिवार को आयोजना मा तीज बिसेस कार्यक्रम हुने भयको छ . दीदी बहिनी हरु को महान चाड हरितालिका तीज को सुभ अबसर मा हुन लागेको उक्त तीज बिसेस कार्यक्रम मा उपस्थित भई सोभा बढाई दिनु हुन स्पेन बासी नेपाली दाजू भाई तथा दीदी बहिनी हरुलाई बिनम्र अनुरोध गरियको छ . ३ बजे बाट सुरु हुने उक्त कार्यक्रम मा खाना को पनी ब्यबस्था गरियको र सहयोग सुल्क स्वरुप ५ यूरो को टिकेट पनी राखियको आयोजक समिति ले जनायको छ . मिठो परिकार का साथ मा मीठा मीठा तीज का गीत र नाच हरु रहेको ले कार्यक्रम मा उपस्थिति को लागी अनुरोध गरियको छ . थप जानकारी को लागी आयोजक समिति की अध्यक्ष निसा अधिकारी लाई फोन ६०००५०५२३ मा सम्पर्क राख्न अनुरोध गरियको छ स्थान ...c /impordaa 71 el prat
आयोजक
निसा अधिकारी
नीता अधिकारी
बिष्णु रानाभाट
हार्दिक समवेदना
admin on बिहिबार 02 सितम्बर 2010 - 01:15:20
यस ओला नेपालका web designer श्री सन्तोष गौचनज्यूको पूज्जनीय आमा श्रीमती तेज कुमारी गौचनको यही मिति २० अगस्त २०१० मा भएको असामहिक निधनले हामी ओला नेपाल परिवार अत्यन्त मर्माहित भएका र्छौ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरोस् भनी श्री पशुपतिनाथ सँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
ओला नोपाल डट कम परिवार
ओला नोपाल डट कम परिवार
काङ्रेस नयाँ नेत्रित्वको लागि अग्रिम सुभकामना
admin on शनिबार 28 अगस्त 2010 - 01:36:22
काङ्रेस महाधिवेशन नजिक आउँदै जान्छ , तब काङ्ग्रेसमा नयाँ नेतृत्वको प्रतिस्पर्धा पनि प्रारम्भ हुन्छ। पार्टीमा नेतृत्वको लागि प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन। स्थापना काल देखि अहिले सम्म काङ्रेस सामूहिक नेतृत्वको अवधारणाबाट चल्दै आएको छ। सर्वोच्च नेता गणेशमान सिंहको निधन र काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको राजनीतिक निष्त्रि्कयताका कारण विगत दस–बाह्र वर्ष पार्टीलाई सभापति गिरिजाप्रसाद कोइरालाले एकल नेतृत्व दिनुपर्यो । बाह्रबुँदे समझदारी, ऐतिहासिक दोस्रो जनआन्दोलन, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनासम्मको अभियानमा त सभापति कोइरालाले काङ्ग्रेसलाई मात्र होइन, सिङ्गो देशलाई नै एकल नेतृत्व प्रदान गर्नुभयो। कोइरालाको [ बाँकी..... ] रामकुमारी यादव प्रति हार्दिक श्रर्दान्जली
admin on सोमबार 23 अगस्त 2010 - 00:58:30
आज २२ अगस्त आइतबार बारको दिन नेपाली जनप्रगतिशील मन्च, स्पेन ( NPPF, Spain )को आकस्मिक बैठकले नेकपा ए माओबादी का केन्द्रीय सलाहकार तथा संबिधान सभा सदस्य ( धनुषा : ५ ) रामकुमारी यादव को असमाहिक निधन भएकोमा नेपाली जनप्रगतिशील मन्च, स्पेन (NPPF, Spain ) उहा प्रति हार्दिक श्रर्दान्जली ब्यक्त गर्दै सम्पन भयो !!!!!"ट्होटेपर्व मनाउ परम्परा र संस्कृति जोगाऊ"
admin on बिहिबार 12 अगस्त 2010 - 14:33:52
" तमु (गुरुङ ) समाज बार्सेलोना स्पेनले गुरुङहरुको ट्होटेपर्व तथा समाजको तेश्रौ बार्षिक उत्सब कार्यक्रम धुम-धाम रमाइलो संग मनायो " "ट्होटेपर्व मनाउ परम्परा र संस्कृति जोगाऊ" भन्दै तमु समाज बार्सेलोना स्पेनले गत सोमबार ९ तारिख बार्सेलोनाकै रमाइलो पार्क, parque de Ciutadella मा ट्होटेपर्ब र तेश्रौ बार्षिक उत्सब कार्यकर्म धुम धाम रमाइलो गरेर मनायो !!! कार्यक्रमको स्वादिलो खानपिना संगै शुरु भएको थियो ! कार्यक्रममा स्वागत मन्तब्य राख्दै समाजका उपअध्यक्ष श्रीमती ज्योति गुरुङले ट्होटेपर्व तथा समाजले ३ वर्षा पुरा गरि ४ बर्षमा प्रवेश गरेको अवसरमा समाजका नया पुराना सदस्य साथीहरुलाई धन्यवाद दिदै खुसी ब्यक्त गर्नु भएको थियो ! [ बाँकी..... ] एन् आर् एन् स्पेन् को आयोजनामा मा हुना गैरहेको खुला भलिबल्
admin on बिहिबार 12 अगस्त 2010 - 14:27:11
एन् आर् एन् स्पेन् को आयोजनामा मा हुना गैरहेको खुला भलिबल्प्र तियोगिता अन्तिम् तयारिका साथ् पुर्ब निर्धारित् सहभागि शुल्क मा हेर् फेर्!
यहि अगस्त् १६-२०१० सोम् बार् का दिन एन् आर् एन् स्पेन् को आयोजना मा हुना गैरहेको खुला भलिबल् प्रतियोगिताको अन्तिम् तयारि पुरा भएको साथै स्पेन् बासि नेपालि दाजु भाई तथा दिदि बहिनिहरु को समस्या लाइ मध्य नजर् राख्दै पुर्बनिर्धारित् सहभागि शुल्क मा पनि हेर् फेर् गरिएको हुदा उक्त दिन् निम्न स्थान् र समय् मा उपस्थित् हुनु भैइ सहयोग् गरिदिनुहुन एन् आर् एन् स्पेन् नेपालि दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक् अनुरोद् गर्दछ।
मिति-१६-अगस्त्-२०१०-सोम् बार्
स्थान्-पार्क् दे बेसोस्-(मेत्रो-लाइन्-४)
समय्-दिन् को ३ बजे,
सहभागि शुल्क्-६० युरो,
प्रथम् पुरस्कार्-२०० युरो सहित् मेडल्
दोस्रो पुरस्कर्-१५० युरो
अन्य जानकरिको लागि निम्न नम्बर् मा सम्पर्क राख्नु होला,
अनिल् गुरुङ्-६७१७२०३४३
गोपाल् रेग्मि-६३७१५८७११
दिनेश् गुरुङ्-६७६३०१७७३
बिनोद् ढकाल्-६६४५२७०४९ महासचिब् दिनेश् गुरुङ्
एन् आर् एन्
स्पेन्
यहि अगस्त् १६-२०१० सोम् बार् का दिन एन् आर् एन् स्पेन् को आयोजना मा हुना गैरहेको खुला भलिबल् प्रतियोगिताको अन्तिम् तयारि पुरा भएको साथै स्पेन् बासि नेपालि दाजु भाई तथा दिदि बहिनिहरु को समस्या लाइ मध्य नजर् राख्दै पुर्बनिर्धारित् सहभागि शुल्क मा पनि हेर् फेर् गरिएको हुदा उक्त दिन् निम्न स्थान् र समय् मा उपस्थित् हुनु भैइ सहयोग् गरिदिनुहुन एन् आर् एन् स्पेन् नेपालि दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक् अनुरोद् गर्दछ।
मिति-१६-अगस्त्-२०१०-सोम् बार्
स्थान्-पार्क् दे बेसोस्-(मेत्रो-लाइन्-४)
समय्-दिन् को ३ बजे,
सहभागि शुल्क्-६० युरो,
प्रथम् पुरस्कार्-२०० युरो सहित् मेडल्
दोस्रो पुरस्कर्-१५० युरो
अन्य जानकरिको लागि निम्न नम्बर् मा सम्पर्क राख्नु होला,
अनिल् गुरुङ्-६७१७२०३४३
गोपाल् रेग्मि-६३७१५८७११
दिनेश् गुरुङ्-६७६३०१७७३
बिनोद् ढकाल्-६६४५२७०४९ महासचिब् दिनेश् गुरुङ्
एन् आर् एन्
स्पेन्
नेपाली जन-प्रगतिशील मंच स्पेनको बिशेष बैठक
admin on मंगलबार 27 जुलाई 2010 - 01:16:13
जुलाई २५ तारिक आइतबारका दिन नेपाली जन-प्रगतिशील मंच स्पेन को बिशेष बैठक काइय फोन्ट होनराडा ४४ (पापेल पारा टोदोस) मा बसेको थियो! जनयुद्ध तथा १९ दिने जन-आन्दोलन साथै इतिहासका ज्ञात-अज्ञात सहीदहरु प्रति श्रदांजलि अर्पण गर्दै १ मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा बैठकको अद्दयक्षता संस्थाका अद्दयक्ष इश्वर शर्माले गर्नु भयको थियो!नेपालमा अहिले जारी राजनैतिक गतिरोध सामूहिक समझधारीमा संपूर्ण राजनैतिक दल जो संबिधान सभा मार्फ़त नेपाली जनताले दिएको जनमत लाई आत्मसात गर्दै जारी शांन्ति प्रकृया तथा संबिधानको महान कार्यभार पूरा गर्दै नेपाली समाज लाई आर्थिक,सामाजिक,सास्कृतिक सम्पन्नता तिर अगाड़ी बढ़ाउनका [ बाँकी..... ] चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा बेल्जियम आउँदै
admin on सोमबार 26 जुलाई 2010 - 15:43:20
आदर्णीय बेल्जियम बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु ,बेल्जियममानै पहिलो पटक तपाईंहरुकोनै शहरमा नेपाल चर्चित लोक तथा दोहोरी गायक खडग गर्बुजा आफ्ना मनमोहक सांस्क्रितिक कोसेकी लिएर आउँदै हुनु हुन्छ । दुबै हात गुमाउनु भएका अपांग सुदर्शन गौतमको शाहसिक यात्रा सगरमाथा आरोहण २०१२ को सहयोगार्थ नेपालका चर्चित लोक गायक खड्ग गर्बुजा साथमा यही जुलाई ३१ मा एन्टेर्पेन शहरमा र यही ७ अगस्ट २०१० मा लुभेन सहरमा भब्य सगरमाथा सांस्क्रितिक साझ नामक सास्क्रितिक कार्यक्रम हुन गइ रहेको कुरा यहाँहरु लाई सहर्श जानकारी [ बाँकी..... ]
जनसम्पर्क समन्वय समिति यूरोप को बैठक ले ततायो बार्सेलोना
admin on शनिबार 24 जुलाई 2010 - 15:48:15
यही जुलाई २५ तारिक आइतबार का दिन दिनको ४ बजे स्पेन को बार्सेलोना मा हुन गैरहेको जनसम्पर्क समन्वयन समिति यूरोप को बैठक ले बार्सेलोना पुरै ततायको छ . जता ततै अहिले बैठक को बारेमा चर्चा परिचर्चा गरेको देखिन्छ ,उक्त बैठक को ब्याबस्थापन गर्ने जिम्मा पायको जनसम्पर्क समिति स्पेन ले ब्याबस्थापन सम्बन्धी सम्पूर्ण कुरा हरु पूरा गरिसकेको छ , र उक्त ब्याबस्थापन समिति का संयोजक साथै जनसम्पर्क समिति स्पेन का अध्यक्ष पुष्प राज भण्डारी ले स्पेन मा बैठक हुन गैरहेको हुदा उक्त बैठक मा स्पेन बासी नेपाली जनसम्पर्क समिति मा आस्था राख्ने सबैलाई उपस्थिति को लागी हार्दिक अनुरोध गर्नु भयको छ ,उक्त बैठक मा भाग लीन यूरोप का बेल्जियम बाहेक का सबै देस ले भाग लीने पक्का भैसकेको छ ,पोर्तुगल ,स्विस ,नेदरल्यांड ,इटाली ,फ़्रांस ,जर्मनी ,लग्ज़म्बर्ग ,बेलायत ,स्पेन ..लगायत का ३० जना भन्दा बढ़ी पदाधिकारी हरु ले उक्त बैठक मा भाग लिदै अहिलेको अबस्थामा रहेको समन्वयन समिति लाई पूर्ण समिति बनाउदै महाधिबेसन सम्म जाने निर्णय गर्न सक्नेछ र यस बैठक मा उपस्थित भई आफ्ना कुरा राख्न सबै देस लाई अनुरोध गरियको छ र बेल्जियम गरेको निर्णय संगठन हित बिपरीत र अहंताबादी प्रब्रिती ,भयको र यसलाई तुरुन्तै फिर्ता ली यस बैठक मा उपस्थित भई चित्त नबुझेका कुरा सबै संग राखी एक बद्ध भई संगठन को हित मा अगाडी बदन अनुरोध गरियको छ ,बैठक हुने स्थान ..c -doctor trueta 195 poblonau मेट्रो ४ बार्सेलोना दीपक सुबेदी
स्पेन
स्पेन (क्यातालुन्या ) संसद भबन भीत्र नेपाली झंडा फर फराइयो
admin on शनिबार 24 जुलाई 2010 - 15:46:40
नेपाली जनसंपर्क समिति स्पेन को आयोजना साथै नेतृत्व मा स्पेन (क्यातालुन्या )संसद भबन भीत्र ५० जना नेपाली ले यूरोप कई पुरानो संसद भवन अबलोकन साथै केही सांसद संग अंतर्क्रिया समेत गरेका छन . बिदेस मा भय पनी नेपाल र नेपाली को प्रतिस्ठा लाई आगाड़ी बढाउने हेतु ले जनसंपर्क समिति स्पेन ले आयोजना गरेको संसद भबन अबलोकन साथै अन्तर्क्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भयको छ . उक्त कार्यक्रम लाई सहयोग गर्दै एन ,आर ,एन ,लोकतान्त्रिक मंच ,प्रगतिशील मंच ,तमु समाज ,मगर संघ ,चितवन समाज का साथी हरु उपस्थित हुनु भयको थियो . अबलोकन पश्चात अंतर्क्रिया कार्यक्रम मा नेपाली जनसंपर्क समिति स्पेन का सस्थापक अध्यक्ष चिन्ता मणि सापकोटा ले नेपाल र नेपाली परिबेस बारे चर्चा गर्नु भयको थियो भने यस कार्यक्रम संयोजक एक राज गिरी ले अरु देस ले जस्तै नेपाल लागायत का यसिया का देस ले पनी समान आधिकार पाउनु पर्ने कुरा उठाउनु भयको थियो ,साउथ अमेरिकी मुलुक का लागी २ देखि ५ बर्ष मा पासपोर्ट पाउने नेपाली का लागी १० बर्ष कुर्नु पर्ने यसमा समानाता हुनु पर्ने मा जोड़ दिनु भयको थियो भने संसद मारिया रोसा ले यो कुरा संसद मा उठाउने जनायाकी थीइन र अन्त्य मा नेपाली जनसंपर्क समिति का अध्यक्ष पुष्प राज भंडारी ले सबै उपस्थित नेपाली साथै संसद हरु लाई धन्यबाद दिनु भयको थियो दीपक सुबेदी
महासचिब
जनसंपर्क समिति स्पेन
Go to page >>
